न्युयोर्कमा किरियापुत्री भवन तथा गुम्बा निर्माणार्थ भागवत कथा जारी

न्युयोर्क, मे १६ — किरियापुत्री भवन तथा गुम्बा निर्माण गर्ने पवित्र धार्मिक उद्देश्यका साथ न्युयोर्कको क्विन्सस्थित दिव्यधाम परिसरमा सञ्चालन भइरहेको श्रीमद्भागवत कथा वाचन कार्यक्रमको पहिलो दिन हिजो भव्य रूपमा सम्पन्न भएको छ। सुप्रसिद्ध आध्यात्मिक प्रवाचिका देवी प्रतिभाजीद्वारा मे १५ बाट सुरु गरिएको उक्त धार्मिक कार्यक्रम मे १७ सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्। हिजो…

Read More