Birendra Giri

एक दशकदेखि नेपाली मोमोको स्वाद पस्कँदै ‘मोमो चाय’

न्यूयोर्कमा नेपाली स्वादको विजयगाथा : एक दशकदेखि मोमो चायले लेखिरहेको सफलताको कथा बिरेन्द्र गिरी कुनै समय थियो, जब न्यूयोर्कका व्यस्त सडकहरूमा नेपाली खानाको नाम सुन्ने मानिसहरू निकै कम थिए। नेपाली मोमोको स्वाद त झन् नेपाली समुदायको सीमाभित्र मात्र सीमित थियो। तर आज अवस्था फेरिएको छ। न्यूयोर्कको वुडसाइड क्षेत्रमा एउटा सानो व्यवसायले नेपाली स्वादलाई अन्तर्राष्ट्रिय शहरको…

Read More

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो मानवीय संकटको आशंका

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ स्थानीय समयअनुसार करिब ६:०४ बजे दुई शक्तिशाली भूकम्प गएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो भने त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु देशको उत्तरी तटीय क्षेत्र नजिक रहेको बताइएको छ भने राजधानी काराकाससहित देशका अधिकांश भागमा यसको…

Read More

हजुरी शाहको स्वर्णिम ५० वर्षे जीवनयात्रा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

जुन १४ | GNN TV & News न्यूयोर्कस्थित ज्याक्सन मार्केटमा आयोजित समाजसेवी, खेलाडी तथा गायिका हजुरी शाहको जीवनयात्रामा आधारित विशेष सम्मान तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। खेलकुद, संगीत तथा सामाजिक सेवामा पाँच दशकभन्दा लामो योगदान पुर्‍याएकी हजुरी शाहको संघर्ष, समर्पण र सफलताको यात्रालाई सम्मान गर्दै आयोजना गरिएको उक्त कार्यक्रमको…

Read More

धादिङ नेपाली समाज अमेरिका (DNSA) को चौथो महाधिवेशन जुन १४ मा

नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै, केही पदमा निर्विरोध चयन; सहमतिमार्फत नेतृत्व चयनको प्रयास अन्तिमसम्म जारी न्यूयोर्क। अमेरिकामा रहेका धादिङवासी नेपालीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (Dhading Nepali Society America – DNSA) को चौथो महाधिवेशन आगामी जुन १४, २०२६ (आइतबार) न्यूयोर्कको एल्महर्स्टस्थित ह्वाइट हलमा आयोजना हुने भएको छ। महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नुका…

Read More

विदेशी लगानी कि आर्थिक उपनिवेश?

एनसेल देखि उबरसम्म नेपालले पुनर्विचार गर्नुपर्ने प्रश्न? बिरेन्द्र गिरीपूर्व बैंकर तथा अर्थशास्त्री नेपालमा विदेशी लगानीलाई विकासको पर्यायका रूपमा प्रस्तुत गर्ने चलन लामो समयदेखि रहँदै आएको छ। विदेशी कम्पनी आयो भने लगानी आयो, प्रविधि आयो र विकास आयो भन्ने बुझाइ नीति निर्माण तहदेखि आम जनमानससम्म देखिन्छ। तर नेपालको जस्तो आयातमुखी, रेमिट्यान्समा निर्भर र निरन्तर व्यापार घाटा…

Read More

दुई शब्दको पोस्ट, पाँच लाख ताली, जनविश्वासको उचाइ कि लोकतन्त्रको जोखिम?

प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा केवल दुई शब्द लेखे— “ढुक्क हुनुस्!”। त्यस पोस्टमा पाँच लाखभन्दा बढी लाइक, लाखौंको पहुँच र व्यापक समर्थन देखियो। सामान्य सामाजिक सञ्जालको भाषामा यो असाधारण सफलता हो। तर राजनीतिक विश्लेषणको दृष्टिले यो केवल एउटा पोस्टको लोकप्रियता होइन, नागरिक मनोविज्ञानको ऐना पनि हो। लोकतन्त्रमा जनविश्वास आवश्यक हुन्छ। कुनै नेतृत्वप्रति आशा हुनु पनि सकारात्मक…

Read More

अमेरिका भित्रै बसेर ग्रिन कार्ड फाइल गर्ने प्रक्रिया बन्द हुने संकेत?

नयाँ आप्रवासन नीति चर्चापछि नेपालीसहित आप्रवासी समुदायमा चिन्ता न्यूयोर्क | मे २०२६ अमेरिकाको आप्रवासन प्रणालीमा ठूलो परिवर्तन आउन सक्ने संकेत देखिएको छ। पछिल्ला नीति छलफल र प्रशासनिक व्याख्यापछि अमेरिकाभित्रै बसेर Green Card (स्थायी बसोबास अनुमति) आवेदन गर्ने प्रक्रिया भविष्यमा सीमित हुन सक्ने विषयले आप्रवासी समुदायमा व्यापक चिन्ता बढाएको छ। हालसम्म अमेरिकामा वैध रूपमा रहेका धेरै…

Read More

वन बिग ब्यूटिफुल बिल’ पछि अमेरिकाको आप्रवासन प्रणाली नयाँ मोडमा

शरण आवेदन शुल्क, TPS संकट र ICE विस्तारले लाखौं आप्रवासीको भविष्य थप अनिश्चित अमेरिकाको आप्रवासन नीति फेरि एकपटक विश्वव्यापी बहसको केन्द्रमा पुगेको छ। ट्रम्प प्रशासनद्वारा अघि सारिएको ‘One Big Beautiful Bill Act’ अन्तर्गतको नयाँ अन्तरिम नियम आगामी मे २९ देखि लागू हुने भएपछि लाखौं आप्रवासी समुदाय, मानवअधिकार संस्था र कानुनविद्हरू गम्भीर चिन्तामा परेका छन्। नयाँ…

Read More

अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी संख्या तीव्र रूपमा घट्दै

कडा भिसा नीति, SEVIS खारेजी र राजनीतिक अनिश्चितताले नेपालीसहित हजारौं विद्यार्थी अन्योलमा न्यूयोर्क | मे २०२६ अमेरिका लामो समयदेखि विश्वका लाखौं विद्यार्थीका लागि उच्च शिक्षा, अनुसन्धान र अवसरको प्रतीक रहँदै आएको थियो। तर अहिले त्यही अमेरिकी विश्वविद्यालय प्रणाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दृष्टिमा क्रमशः अनिश्चित, जटिल र भयमिश्रित गन्तव्य बन्दै गएको संकेत देखिन थालेको छ। अन्तर्राष्ट्रिय शिक्षा…

Read More

चार किलोमिटर सडक र पाँच वर्षको आर्थिक अपराध

एक अर्थशास्त्रीको नजरबाट धुलिखेल–खावा सडकको अदृश्य राष्ट्रिय क्षति नेपालमा विकासलाई अझै पनि सिमेन्ट, गिट्टी र किलोमिटरको भाषामा मापन गरिन्छ। तर एउटा अर्थशास्त्रीको दृष्टिले विकास केवल सडक बन्यो कि बनेन भन्ने प्रश्न होइन; त्यो सडक समयमै नबन्दा देशले कति आर्थिक क्षति बेहोर्नुपर्‍यो भन्ने प्रश्न पनि हो। अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड यसको जीवित उदाहरण हो। राज्यका लागि…

Read More