सीएनएन (CNN) का संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन
एटलान्टा, एजेन्सी । विश्व प्रसिद्ध समाचार संस्था सीएनएन (CNN) का संस्थापक तथा दिग्गज मिडिया टाइकुन टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ। टर्नर इन्टरप्राइजेजले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको हो।केबल टेलिभिजनका क्रान्तिकारी नायकसन् १९८० मा टेड टर्नरले विश्वकै पहिलो २४ घण्टे न्युज च्यानल सीएनएन को स्थापना गरेर पत्रकारिताको क्षेत्रमा नयाँ…