न्युयोर्कमा किरियापुत्री भवन तथा गुम्बा निर्माणार्थ भागवत कथा जारी

न्युयोर्क, मे १६ — किरियापुत्री भवन तथा गुम्बा निर्माण गर्ने पवित्र धार्मिक उद्देश्यका साथ न्युयोर्कको क्विन्सस्थित दिव्यधाम परिसरमा सञ्चालन भइरहेको श्रीमद्भागवत कथा वाचन कार्यक्रमको पहिलो दिन हिजो भव्य रूपमा सम्पन्न भएको छ। सुप्रसिद्ध आध्यात्मिक प्रवाचिका देवी प्रतिभाजीद्वारा मे १५ बाट सुरु गरिएको उक्त धार्मिक कार्यक्रम मे १७ सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्। हिजो…

Read More

न्यूयोर्कमा साहित्यकार कमला प्रसाईँका तीन कृतिको विमोचन हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा साहित्यकार कमला प्रसाईँद्वारा लिखित तीन साहित्यिक कृतिको विशेष विमोचन कार्यक्रम आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रममा “चितामाथिको लाश” नाटकसंग्रह, “सिमाना” कवितासंग्रह तथा “हृदयभित्र” गीतसंग्रहको औपचारिक विमोचन गरिनेछ। नेपाली भाषा, साहित्य तथा सिर्जनशीलतालाई प्रवासमा पनि संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। साहित्यकार…

Read More

न्युयोर्कमा नेपाली डेलिभरी तथा इन्डिपेन्डेन्ट राइडरहरूको बनभोज तथा अन्तर्क्रिया सम्पन्न

न्युयोर्क, संयुक्त राज्य अमेरिका न्युयोर्कमा कार्यरत नेपाली डेलिभरी र इन्डिपेन्डेन्ट राइडरहरूको एक समूहले विशेष बनभोज तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ। न्युयोर्कको क्विन्सस्थित ‘कोरोना पार्क’ मा आयोजना गरिएको उक्त पिकनिकमा करिब २०० जना नेपाली एप–वर्कर्स (App Workers) हरूको उत्साहजनक सहभागिता रहेको थियो। हजारौँको संख्यामा नेपाली डेलिभरी राइडरहरू आबद्ध रहेको यस समूहले कार्यक्षेत्रमा आइपर्ने विभिन्न समस्याहरूमा…

Read More